National Jobs

एजेन्सी, २२ पुस । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । उनकाे शुक्रकार बिहान हृदयघातका कारण  निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ६६ वर्षीय पुरीले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका ओम थिए । ३०० भन्दा धेरै फिल्ममा अभिनय गरेका उनले केही हलिउडका फिल्ममा समेत काम गरेका छन् । उनले ‘अर्धसत्य’ फिल्ममा गरेको अभिनयबाट राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका थिए । उनी हास्य क्षेत्रमा अभिनयका माहिर मानिन्थे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !