एजेन्सी – दुई महिलालाई बलात्कार गरेको आरोपमा २० बर्ष जेल सजाय भोगिरहेका  डेरा सच्चा सौदा प्रमुख भारतीय धर्मगुरु बाबा गुर्मित राम रहिम सिंहकी कथाकथित छोरी हनिप्रित अहिले फरार रहेकी छिन।

हरियाणा पुलिसले हनीप्रीतलाई पक्राउ गर्न त सकेन तर उनको मोबाईल नम्बर भने पत्ता लगाएको छ। अहिले सोशल मीडियामा हनीप्रीतको नम्बर भाइरल भैरहेको छ।

बाबा र हनीप्रीतको सदस्यता रद्द

– राम रहीमको काला धन्दाहरु एकपछी अर्को गर्दै सार्वजनीक हुन थालेपछि भारतीय फिल्म र टेलिभिजन डायरेक्टर्स एसोसिएशन (आईएफटीडीए) ले बाबा र हनीप्रीतको सदस्यता रद्द गरिदिएको छ। सम्पूर्ण प्रक्रियामा उनि सर्टिफिकेट मीडियामा आए। जब उनीहरु यो झमेलामा परे तब उनीहरु सर्टिफिकेटेड मिडियाहरुमा गए।  जहाँ रहिम र हनीप्रितले सदस्यता लिने क्रममा उनीहरुले आफ्नो फोन नम्बर सदस्यता दर्ता फर्ममा लेखेका थिए। उक्त फर्ममा हीनप्रितको मोबाईल नम्बर ८६**७७ पनि लेखिएको थियो। अहिले यहि नम्बर सोशल मिडियामा भाइरल भैरहेको छ।

– सोशल मीडियामा भाइरल भैरहेको यस नम्बर अहिले स्विच अफ गरिएको छ ।