राम रहीमको काला धन्दाहरु एकपछी अर्को गर्दै सार्वजनीक हुन थालेपछि भारतीय फिल्म र टेलिभिजन डायरेक्टर्स एसोसिएशन (आईएफटीडीए) ले बाबा र हनीप्रीतको सदस्यता रद्द गरिदिएको छ।

सम्पूर्ण प्रक्रियामा उनि सर्टिफिकेट मीडियामा आए। जब उनीहरु यो झमेलामा परे तब उनीहरु सर्टिफिकेटेड मिडियाहरुमा गए।  जहाँ रहिम र हनीप्रितले सदस्यता लिने क्रममा उनीहरुले आफ्नो फोन नम्बर सदस्यता दर्ता फर्ममा लेखेका थिए। उक्त फर्ममा हीनप्रितको मोबाईल नम्बर ८६**७७ पनि लेखिएको थियो। अहिले यहि नम्बर सोशल मिडियामा भाइरल भैरहेको छ।

सोशल मीडियामा भाइरल भैरहेको यस नम्बर अहिले स्विच अफ गरिएको छ ।