काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्यएको युएईले पहिलो विकेट गुमाएको छ।

छैठौं ओभरको चौथो बलमा सोमपाल कामीको बलमा ओपनर अस्फाक अहमद व्‍यक्तिगत १९ रनमा रनआउट भएका छन्। युएईले ४२ रन जोड्‍दा पहिलो विकेट गुमाएको हो।