नेपाल युएईद्वारा ७ विकेट पराजित

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज युएईमा भर्खरै सम्पन्न खेलमा नेपाल युएईद्वारा ७ विकेटले पराजित भएको छ।

पहिले ब्याटिंग गरेको नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य युएईले ४५.५ बलमा भेट्टायो ।

प्रकाशित : बुधबार, मङि्सर २०, २०७४१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कठ्याङ्ग्रिने जाडाेमा भाेट हाल्न मतदाता बिहानैदेखि लाइनमा