याेगेश भट्टराइकाे भविश्य थुनिएकाे ब्यालेट खाेलियाे

[sharethis-inline-buttons]
Leaderboard Banner

  काठमाडाैँ । ताप्लेजुङमा पनि केहीबेर अघिबाट  मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेरामा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सीसीटीभी जडान गरिएको छ भने तारजाली राखिएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित : बिहिबार, मङि्सर २१, २०७४१८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रुपन्देहीमा ७० प्रतिशत मतदान