काठमाडौँ । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशक दिवस’ को अवसरमा “हाम्रो संस्कृति हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नाराकासाथ श्रद्धावान नेपालीले राष्ट्रिय सभागृहमा विशेष समारोह कार्यक्रमको आयोजना गरेको छ।

राजानन्द माण्डव्यको अध्यक्षतामा रहेको कार्यक्रममा पूर्व सेनापति रुक्माङ्गत कटुवाल, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थति रहेको छ। उक्त कार्यक्रमका केहि दृश्यहरु