पुरुषको भाग्य चम्क्याउने युवती यस्ता हुन्छन

Leaderboard Banner

समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

  •  कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
  • पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
  • यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
  • कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।
  • हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
  • आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।
  • कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
  • यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
  •  निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
  • समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
  •  कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।
प्रकाशित : बुधबार, बैशाख ०४, २०७६१०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :