चौधरी ग्रुपको उद्योगमा शक्तिशाली बम बिस्फोट !

Leaderboard Banner

काठमाडौँ :  चौधरी ग्रुपले नवलपुरको देवचुली नगरपालिका संचालन गरेको उद्योग परिसरमा बम बिस्पोट  भएको छ।

नवलपरासीको देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा अज्ञात समुहले केहिबेर अघि शक्तिशाली बम बिस्फोट गराएको हो।

बम कसले र किन बिस्पोट गरायो भन्नेबारे केहि खुल्न सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकि छ।

प्रकाशित : बुधबार, बैशाख ०४, २०७६१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको नेपाल बन्द !