स्विमसुटमा समुन्द्रको किनारमा हट देखिएकी ज्याकलिन, हेर्नुहोस उनका केहि तस्बिरहरु !

Leaderboard Banner

एजेन्सी , बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिस पछिल्लो समय चलचित्रबाट केहि समयका लागि बिश्राम लिएर छुट्टि मनाउन निस्किएकी छिन। यस होलिडेका केहि तस्बिरहरु ज्याकलिनले आफ्नो इन्स्टग्राम अकाउंट मार्फत शेयर गरेकी हुन्। तस्बिरमा  साथीका साथमा समुन्द्रको किनारमा स्विमसुटमा देखिएकी छन।

पिङ्क कलरको स्विमवियरमा ज्याकलिनलाई हट अवतारमा देखिएको छ। तथापी उनि यहाँ  साथीको जन्मदिन मनाउनका लागि यस ठाउँमा आएकी हुन्।

 

ज्याक्लिनलाई यस तस्बिरमा मनोबिकिनीमा पोज दिएको देख्न सकिन्छ  ।

 

उनले शेयर गरेकी यस तस्बिरले हाल सामाजिक संजालमा तहल्का मच्चाई रहेको छ। र उनका शुभचिन्तकले यस तस्बिरलाई मन समेत पराईरहेका छन।

कामको कुरा गर्ने हो भने ज्याकलिन छिट्टै नै सलमान खानको फिल्म ‘किक २’ मा देखिदै छिन।यसका अलावा ज्याकलिनलाई  चलचित्र ‘ड्राईभ’  मा पनि चलचित्रको पर्दामा देख्न पाइने छ।

 

 

 

 

 

प्रकाशित : बुधबार, जेठ २९, २०७६०६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका यी शिक्षक कलाकार जसको अभिनयको आजसम्म पनि हुन्छ उत्तिकै चर्चा !