भोलि जेठ महिनाको अन्तिम बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

Leaderboard Banner

भोलि बिक्रम संवत २०७६ साल जेठ महिनाको ३० गते बिहिवार तद अनुसार सन् २०१९ जुन १३ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस आजको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

स्वस्थ्य अनुकुल रहेको छ।  पारिवारिक जीवन सुखमय बित्नेछ।  स्वादिष्ट भोजनको योग मिल्नेछ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ।  अपेक्षा गरेअ अनुरुप कार्यमा सफलता मिल्नेछ। प्रतिष्पर्धात्मक कार्यमा सकेसम्म सहभागिता नजनाउदा नै राम्रो हुनेछ। समग्रमा मेष राशी भएकाहरुका लागि भोलीको दिन शुभ फलदायी साबित हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ।  योजना अनुरुप कार्यमा सफलता मिल्नेछ।  अधुरा रहेका कार्यहरु पुरा भएर जानेछ।  कार्यक्षेत्रमा सहकर्मीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

नया कार्यको प्रारम्भ सकेसम्म नगर्दा नै राम्रो हुनेछ।  जीवनसाथी र सन्तानको बिषयमा चिन्ता बोध हुनेछ।  पेटसम्बन्धी समस्याले सताउने छ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ।  अनावश्यक बादबिवादमा सकेसम्म नाफस्दा नै राम्रो हुनेछ।  सार्वजनिक स्थानमा मानहानी हुने सम्भावना रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

छातीमा समस्या देखिन सक्नेछ।  घरायसी वातावरण  मतभेद सिर्जना हुन सक्नेछ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  सामाजिक रुपमा मानहानी हुने सम्भावना रहेको छ।  अनिन्द्राले सताउने छ।  शारीरिक र मानसिक अस्वस्थताको अनुभूति हुनेछ।  समग्रमा कर्कट राशी हुनेहरुका लागि भोलीको दिन शुभ फलदायी रहनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

कार्यमा सफलता र प्रतिष्पर्धामा विजय हासिल गर्ने समय रहेको छ।  मनमा प्रसन्नता छाउने छ।  भातृत्व सुखानुभूति अनुभूति हुनेछ।  रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  आर्थिक लाभको सम्भावना रहेको छ।  नया कार्यको शुभारम्भ गर्नका लागि समय उपयुक्त रहेको छ।  भाग्योदयको योग रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बोलीको प्रभाव बढेर जानेछ।  पारिवारिक जीवनमा खुसियाली छाउने छ।  अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो हुनेछ।  आर्थिक योजनाका कार्यहरु सफलता पुर्वक सम्पन्न भएर जानेछ।  छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ।  अचानक मित्र भेट हुने सम्भावना रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

आत्मविश्वासमा वृद्धि भएर जानेछ।  आर्थिक योजनाका कार्यहरु सफलतापुर्वक सम्पन्न भएर जानेछ। शारीरिक तथा मानसिक प्रसन्नता छाउने छ। साहित्य तथा कला क्षेत्रमा रुचि बढ्ने छ। नयाँ बस्त्रभुषण खरिद गर्ने शुभ समय रहेको छ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ। स्वास्थ्यमा समस्या उत्पन्न भएर जानेछ।  मनमा चिन्ताको भाव बढेर जानेछ। सरकारी क्षेत्रमा  सफलता मिल्ने छैन।  बाणी एवम व्यवहारमा संयमितता अपनाउनु पर्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

आर्थिक लाभ हुनका साथै सामाजिक क्षेत्रमा मन प्रतिष्ठामा वृद्धि भएर जानेछ।  आयआर्जनमा वृद्धि भएर जानेछ। व्यापार व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ। अचानक मित्र भेटको सम्भावना रहेको छ।  साथीभाईका साथमा रमणीय स्थानमा घुमन जाने अवसर मिल्नेछ।   वैवाहिक योगको सम्भावना रहेको छ।  सन्तान सुख मिल्नेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

परिवार एवम सन्तानका साथमा सुखमय समय रहेको छ। मित्रभेटको सम्भावना रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा धन तथा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  कार्यस्थलमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  समग्रमा मकर राशी हुनेहरुका लागि भोलीको दिन शुभ फलदायी रहनेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

शारीरिक आलस्याता र थकानको अनुभूति हुनेछ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  सन्तान सुख मिल्ने छैन। विदेशस्थित आफन्तजनका तर्फबाट शुभ समाचार सुन्ने अवसर मिल्नेछ। व्यवसायमा उच्च अधिकारीको साथ र सहयोग प्राप्त भएर जानेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

बाणी र व्यवहारमा संयमितता अपनाउनु पर्नेछ। स्वास्थ्यमा सावधान रहनु पर्नेछ। सरकारी क्षेत्रमा खासै सफलता मिल्ने छैन। अनावश्यक क्षेत्रमा धन लाभ भएर जाने सम्भावना रहेको छ। मानसिक अस्वस्थताको शिकार भइने छ।  परिवारमा अनावश्यक झैँ झमेला हुने सम्भावना रहेको छ।  व्यापार व्यवसायको क्षेत्रमा अपेक्षा गरे अनुरुपको सफलता मिल्ने छैन। धार्मिक एवम आध्यात्मिक कार्यमा मन लगाउनाले हरेक समस्याबाट छुटकारा पाउन सकिने छ।

प्रकाशित : बुधबार, जेठ २९, २०७६१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ महिनाको अन्तिम शुक्रवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !