एकै पटकमा ४० फल लाग्ने बिरुवा, जसले पार्यो संसारलाई चकित !

Leaderboard Banner

सामान्यतया एउटा विरुवाले एक किसिमको फल मात्र दिन सक्छ। यदाकदा बुढापाकाहरुले ‘आलुको बोटमा गोलभेंडा फल्छ’ भनेको चाहिं सुनिन्छ तर यो पनि पत्याउन गाह्रो लाग्छ हामीलाई। फेरी संसारमा यस्तो विरुवा पनि छ जसको एउटै बोटमा ४० प्रकारका फल लाग्ने गर्छ।अमेरिकाको एक भिज्युअल आर्टको प्रोफेसरको घरमा भएको उक्त विरुवामा यस्तो चमत्कार भएको हो जसमा पाम, पालक, खूबानी, चेरी र मक्खन जस्ता धेरै फलफूल फल्ने गरेका छन्।

साथै विरुवाको मुल्य करिब नौ लाख अमेरिकी डलर रहेको छ। प्रोफेसरका अनुसार उक्त विरुवा ग्राफ्टिंग गरेर यत्तिका फल फल्ने बनाउन सम्भव भएको हो। पारिवारिक माहोल पनि कृषि नै भएकाले उनलाई पनि कृषिमा विशेष रुची थियो। त्यसैले विरुवामा यस्तो प्रयोग गरेका हुन्। विरुवालाई ‘ट्री अफ फोर्टी’को नाम दिईएको छ। हाल बगैचामा उक्त ट्री बाहेक पनि प्राचिन र अमुल्य विरुवाहरु समेत रहेको बताईएको

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :