पुरुषले खानुस् अण्डाको पहेंलो भाग ! हुन्छन् यस्ता ९ फाइदा…

अधिकांशले अण्डाको पहेंलो भाग भन्दा सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा अण्डाको सेतो भागमा भन्दा अधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । जुन स्वास्थ्यको लागी फाइदाकारी हुन्छ । विशेषगरि पुरुष स्वास्थ्यको लागी बढि फाइदाजनक मानिन्छ । त्यसैले पुरुषले अण्डाको पहेलो भाग खान आवश्यक छ ।

 किन ?

१. अण्डाको पहेलो भागमा ओमेगा फ्याटीको एसिड नामक पौष्टिक तत्वको मात्रा बढि हुन्छ । जसले स्पमको मात्रा बढाउछ ।
२. यसमा उपलब्ध हुने कपुर नामक पौष्टिक तत्वले पुरुष प्रजनन स्वाथ्यमा फाइदा पुर्याउछ ।


३. अण्डाको पहेलो भागबाट प्रोटिन प्राप्त हुने भएकोले मांशपेशी बलीयो बनाउनमा सहयोग गर्दछ ।
४. अण्डा नियमित खानाले हड्डि बलीयो बनाउदछ । जसमा भिटामिन डि पाईन्छ ।


. अण्डाको पहेलो भागमा कोलिन नामक पौष्टिक तत्व पाइन्छ । जसले दिमाग तेजिलो बनाइ स्मरणीय शक्ति बढाउछ ।
६. यसले आँखाको ज्योति पनि बढाउँछ ।
७. अण्डाको पहेलो भागमा आइरन प्रशस्त मात्रामा पाइन्छ । जसले रक्तअल्पता हुनबाट बचाउँछ ।


८. अण्डाको पहेलो भागबाट प्राप्त हुने फस्फोरसले दातको रोगहरु लाग्न दिदैैन ।
९. यसमा भिटामिन के पाइने भएकाले क्यान्सर लाग्नबाट बच्न सकिन्छ

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१७:५९

एकै महिनामा ५ केजी सम्म तौल घटाउने गज्जबको तरिका यस्तो छ !