फ्रान्सविरुद्ध उत्रने तयारीमा जुट्दै मेस्सीको अर्जेन्टिना ! के जीत निकाल्न सफल होला अर्जेन्टिना ?

काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च …

Read More

भोलिबाट विश्व कपको नकआउट चरण शुरु हुने ! हेर्नुहोस् प्रिक्वार्टरफाइनलका खेल नेपाली समय अनुसार !

मस्को ( एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता …

Read More

काउटिन्हो बने पेलेको कीर्तिमानसँग बराबरी गर्ने पहिलो खेलाडी !

मेस्को (एजेन्सी)– ब्राजिलयन प्ले मेकर फिलिप्पे काउटिन्होले विश्व कपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन् । रसिया जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका काउटिन्हाले सर्बियाविरुद्धको …

Read More

कोहलीलाई चुनौती

विष्णु भण्डारी विराट कोहलीको नेतृत्वमा रहेको भारतीय टिम सन् २०१७ को टेस्ट क्रिकेटमा एकछत्र राज गर्न सफल रह्यो । नहोस पनि कसरी ? यो समय भारत आईसिसिको नम्बर १ टिम …

Read More

जब नेता सुवास नेम्वाङले यसरी ब्याटिङ गर्दै खेले क्रिकेट !

काठमाडौँ, १७ पुस । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्  । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा आज …

Read More

र्इपील कृकेटमा बिराटनगरकाे राेमाञ्चक जित, १ रनले भैरहवा पराजित

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले राेमाञ्चक जित हात पारेकेा छ । अाज भएकाे फाइनल खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले …

Read More

इपिएलको उपाधि भिडण्त अाज : विराटनगर Vs भैरहवा

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच अाज प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुनेछ। विराटनगरकाे टीम राष्ट्रिय …

Read More

फाइनलमा पारसको विराटनगर र भेषवाकरको भैरहवा भिड्ने: कहिले हुँदै फाईनल ?

काठमाडौँ, १४ पुस । सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिम चरणको खेल भोलि शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट …

Read More

तेक्वान्दो प्रतियोगिता शुरु

भीमदत्तनगर, १४ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष …

Read More

अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु

पोखरा, १२ पुस । पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन आजदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ । सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई …

Read More