गएराति पानीसँगै परेको चट्याङ लागेर दुईको गयो ज्यान, नौँ घाइते, पाँच गम्भीर

चट्याङ लागेर खोटाङमा दुई जनाको ज्यान गएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र …