यी चर्चित अभिनेत्रीले अमेरिका पुगेर देखाइन यस्तो रुप, सामाजिक संजालभर बन्यो भाइरल!

बलिउडकी चर्चित अभिनेत्री हुन सौन्दर्या शर्मा । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेत्री सौन्दर्या अहिले अमेरिकामै छिन् । बलिउडको की चर्चित अभिनेत्री सौन्दर्या शर्मा अहिलेको समयमा अमेरिकामा  छिन् । भारतमा कोरोना नियन्त्रण बाहिर गएको छ। भारतको प्राय: मुख्य सहरहरुमा लकडाउन भैरहेको छ ।


लकडाउनका कारण उनी अमेरिकाको लसएन्जलसमा छिन्  । लकडाउनले गर्दा आफ्ना प्रोजेक्टहरुबाट टाढा भएकी उनी अहिलेको समयमा सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग नजिक भएकी छिन् ।

 

केहि समय पहिले उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर शेयर गरेकी छिन् । उक्त्त तस्बिरमा उनले निलो क्रप जिन्समा  सेतो शर्ट लगाएकी छिन् । उक्त ड्रेस लगाउदा निकै हट देखिएकी छिन् । यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

सौन्दर्या भन्छिन ‘मैले आफूलाई घरमै आइसोलेट गरेको छु। अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन।’ उनि भन्छिन ‘मेरो दैनिक क्रियाकलाप घर भित्रै गर्ने गरेकी  छु।’

 

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१९:४५

जब डाक्टरले नर्गिसलाई मर्न दिनुस भने तब सुनिल दत्तले गरे यस्तो, थियो अचम्मको प्रेम!