माइनस १४ डिग्रीको तापमानको बर्फिलो पानीमा पुटिनले डुबुल्की लगाए ! कारण यस्तो …
एजेन्सी – अस्वस्थ भनिएका रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले बर्फीलो पानीमा स्नान गरेका छन्। पछिल्लो समय अस्वस्थ भनेर चर्चा गरिएका पुटिनले मंगलबार माइनस १४ डिग्री तापमान भइरहेको अवस्थामा बर्फीलो पानीमा स्नान …
Read More