hit tracker
8.4 C
Kathmandu, Nepal
सोमवार, माघ १०, २०७३

बिगुल न्यूज – निश्पक्ष समाचार र बिचारको आधार

बिगुल न्यूज डट कम बिगुल मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । बिगुल न्यूज, हरेक क्षेत्रको समाचार तपाईसम्म पुर्‍याउनका लागि अहोरात्र लागिरहेको छ । बिगुल न्यूजले ताजा, गहन र खोजमूलक समाचार, निश्पक्ष विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । आम जनजीवन र स्वास्थ्य तथा स्वस्थ मनोरञ्जनका कुरालाई पनि हामीले प्राथमिकताका साथ प्रस्तुत गर्दै जानेछौँ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा बिगुल न्यूज कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन । हरेक क्षेत्र वर्ग र समुदायका बिषयहरुलाई समानुपातिक रुपमा उठाउने प्रयास निरन्तर गर्नेछौँ । हामी ब्रेकिङ्ग भन्दा पनि बिस्तृत खबर दिने प्रयास गर्नेछौँ ।

राजनीतिक, आर्थिक तथा सामाजिक सरोकारका विषयवस्तुहरुको साथै अन्य जानकारीमूलक सामग्रीहरु हाम्रा प्राथमिकताका समाचार हुन् ।

अध्यक्ष , प्रबन्ध निर्देशक तथा संस्थापक 

नविन कुँवर

संस्थापक 

कृष्ण बाबु पाण्डे

प्रशुन थापामगर

प्रमुख सल्लाहकार

राज कुमार बराल

सम्पादक

युब मगर

संवाददाता

दशरथ भण्डारी

श्रीदेवी घिमिरे

व्यवस्थापन

जीवन सुन्दर बन्जारा

छेत्रीय संवाददाता

कविता घर्ति मगर  (पोखरा )