२४ जना बोकेको ट्रयाक्टर २०० मिटर तल खस्यो, ५ को मृत्यु

चितवन, २९ चैत (रासस)-  राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी …

Read More

उकालो लाग्यो कोरोना ग्राफ: छैन मापदण्ड पालना, एक दिनमै ३३७ संक्रमित!

काठमाडौँ, २९ चैत: यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार …

Read More

अनमोलकी हिरोईन अदिति छिन यति धेरै बो-ल्ड, हेर्नुहोस ७ तस्विरमा!

काठमाडौँ । अभिनेत्री तथा मोडल अदिति बुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन् । चलचित्र ‘कृ’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी अदिति बुढाथोकीले त्यसपछि कुनै पनि चलचित्रमा साइन गरेकी …

Read More

कोरोना भाइरस: सुदूरपश्चिम प्रदेश उच्च जोखिममा!

मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना …

Read More

शिवपुरी जंगलमा ठूलो आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी!

काठमाडौँ, चैत्र २९। काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा ठुलो डढेलो लागेको छ । बिहान करिब ११ बजेबाट लागेको डढेलो अझै नियन्त्रणमा नआएपछि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली …

Read More

प्रचण्ड पत्नी सिताको अवस्था दयनीय: फोटो भाइरल, वास्तवमा के भएको हो?

काठमाडौँ, चैत्र २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ । सिता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी प्रोग्रेसिभ सुपरान्यूक्लियर …

Read More

ट्रकको ठ-क्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु!

पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ …

Read More

माछा मार्न गएका युवकको छ दिनपछि शव फेला

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको …

Read More

कोरोनाको दोस्रो लहर सुरु, भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । …

Read More

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी …

Read More