केरुङ नाका भोलिदेखि सञ्चालन हुँदै
काठमाडौँ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका …
Read Moreकाठमाडौँ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका …
Read Moreअमिताभ बच्चनको प्रशंसकको लागि दुखद खबर रहेको छ । बिग बी सोशल मीडियामा निकै सक्रिय रहन्छन्। उनले आफ्नो ब्लग मार्फत जानकारी दिएका थिए कि उनको छिट्टै अप्रेशन हुदै छ। ७८ …
Read Moreकाठमाडौँ – पिँडुला देखाएको भरमा राष्ट्रियसभा सदस्य पाएको भनिएपछि कोमल वलीले आपत्ति जनाएकी छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले दिएको अभिव्यक्ति प्रति वलीले सामाजिक संजाल मार्फत आपत्ति …
Read Moreकाठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता …
Read Moreकाठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समूहकी नेतृ शान्ता चौधरीले विदेशी इसारामा सरकार ढाल्न एक वर्ष देखि भइरहेका खेलहरु अहिले आएर प्रष्ट भएको बताएकी छन्। नेकपाको अर्को खेमाको नेतृत्व …
Read Moreकाठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने जनाएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । यो समाचार …
Read Moreनेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका …
Read Moreनेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्नको धेरै कोशिश गरे पनि यसले कुनै फरक नपरेको बताएका छन्। शनिबार नेकपाको माधव-प्रचण्ड समूहले गुल्मीमा आयोजना गरेको …
Read Moreकाठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसकोको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्। आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई …
Read Moreकाठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस दिन २ हजार ८ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ८१ मा सङ्क्रमण पुष्टि भएको …
Read More