ब्राजिलियन दिग्गज पेलेले सन् २०१९ मा ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सीले आफ्नो कमजोर खुट्टा प्रयोग गर्न नसक्ने, बल हेड गर्न नसक्ने र एक मात्र चाल रहेको भन्दै आलोचना गरेका थिए। ३४ वर्षीय स्ट्राइकरलाई आलोचना गर्दै उनले आफू र अर्जेन्टिनी दिग्गज डिएगो म्याराडोना दुबै मेस्सी भन्दा निकै उत्कृष्ट भएको बताएका थिए।
फोल्हा डे साओ पाउलोलाई पेलेले भने,”एउटा खेलाडी जसले आफ्नो दुबै खुट्टा बराबर प्रभावकारी तरिकाले प्रयोग गर्छ, हेडीङ गर्न सक्छ र अर्का खेलाडी जसले एउटा खुट्टा मात्र प्रयोग गर्छ एउटा मात्र स्किल छ र हेड गर्न पनि सक्दैन। कसरी तुलना गर्न मिल्छ? पेलेसँग तुलना गर्न कुनै खेलाडीले आफ्नो दुबै खुट्टाले गोल गर्न सक्नुपर्छ र हेडीङ गोल गर्न सक्नुपर्छ।”
शुक्रबार बिहान मेस्सीले बोलिभिया विरुद्ध विश्वकप छनोट चरणको खेलमा मेस्सी सबैभन्दा बढी गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बनेका छन्। उनले पेलेको ७७ गोलको रेकर्ड तोड्दै सबैभन्दा बढी गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बने। करियरको ५५ औं ह्याट्रिक गर्ने क्रममा मेस्सीले अर्जेन्टिनाका लागि सुन्दर सोलो गोल गर्दै ७७ औं गोल गरे, जुन गोलका साथै मेस्सीले पेलेको रेकर्ड बराबरी गरेका थिए।
र मेस्सीको दोस्रो गोल अर्थात् अन्तराष्ट्रिय स्तरमा ७८ औं गोल जसले पेलेको रेकर्ड तोड्न सफल भए, मेस्सीले आआफ्नो कमजोर खुट्टाले गरेका थिए। जसपछि सामाजिक सञ्जालमा अहिले पेलेको मजाक उडिरहेको छ।
यस्ता छन् केहि फुटबल प्रशंसकका प्रतिक्रिया:-
Pele: “messi can only play with his left foot”
Le messi breaking pele’s record: pic.twitter.com/M4vcYKo1Mx— rish wrld (@rishwrld) September 10, 2021
Pele: “messi can only play with his left foot”
Le messi breaking pele’s record: pic.twitter.com/M4vcYKo1Mx— rish wrld (@rishwrld) September 10, 2021
Pele: ” Messi can only score with his Right foot “
Lionel Messi since then: pic.twitter.com/GnAkhgJqhP
— Team Messi Forever (@TMForever30) September 10, 2021
Feel sad for this guy Messi broke Pelé’s record for most goals for one club with a header and now Pelé’s record for most goals for a South American nation with his right foot. Always proves his haters wrong pic.twitter.com/IfxkD7nDNt
— Joe (@blaugrananws) September 10, 2021