नशाको हालतमा सलमानले गरेका थिए यस्तो लाजमर्दो हर्कत , कट्रिना लाजले भएकी थिइन् भुतुक्कै

सलमान खान र कट्रिना कैफ आफ्नो अफेयरको बारेमा सबैलाई थाहा नै छ। सलमानसँग ब्रेकअप भएपछि कट्रिनाले  रणवीर कपूरलाई डेट गर्न थालेकी थिइन्।  अहिले उनी विक्की कौशललाई डेट गर्दैछिन्। तर सलमान खानसँग कट्रिनाको सम्बन्ध जति गहिरो थियो। सलमान कानको हर्कतको कारण दुईको बिचमा समस्या उत्पन्न भयो र उनीहरु सधैँको लागि  अलग भए। सलमान र कट्रिनाको सम्बन्धमा समस्या आउनुको मुख्य कारण सबैलाई  थाहा नहुन पनि सक्छ। थाह्हा पाउनुहोस् उनीहरुको सम्बन्धमा समस्या आउनुको कारण :-

फिल्म ‘मैंने प्यार क्यों किया’ बाट सुरु भएको थियो प्रेम कहानी

यो सबैलाई थाहा छ कि सलमान खानले नै कट्रिनालाई पहिलो फिल्म ‘मैने प्यार क्यूं किया’ अफर गरेका थिए। यस फिल्मबाट नै उनीहरु नजिक भएका थिए। तर यी दुईको प्रेम अगाडी बढ्नुभन्दा अगाडी सम्बन्ध  नै टुट्यो।

सलमान अक्षयको  कारण रिसाएका थिए

बलिउडमा कट्रिनाले पाइला टेकेपछि धेरै ठूलाठुला फिल्म पाईन्। यसै बीच उनी अक्षय कुमारसँग'हमको दीवाना कर गये',
'नमस्ते लन्डन' र 'सिंह इज किंग' जस्ता धेरै फिल्ममा काम गर्न थालिन्। अक्षय र कट्रिना बीचको घनिष्ठता बढ्दै गयो।
अक्षय र कट्रिना नजिकिएको देखेर सलमान रिसाए। किनकी सलमान खान कट्रिनाले अरु कुनै स्टारसँग काम गरेको सहन
 सक्दैन् थिए। 

सलमानले सबैको अगाडि कट्रिनालाई लज्जित पारेका थिए

२००८ सालमा सलमान र कट्रिना जब एक क्याफेमा गएका थिए तब यी दुईको झगडा भएको थियो। यो कुरा यति बढ्यो कि सलमानले कट्रिनालाई एक थप्पड हाने।  त्यसपछि सलमान खानले रक्सी खाएर कट्रिनाको घर बाहिर तमाशा बनाएका थिए। त्यसपछि यी दूईको सम्बन्ध समाप्त भयो।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

यी कलाकार जो आफ्नो छोराछोरीलाई फिल्मी घरानामा बिहे गराउन चाहन्थे