आलिया, अनुष्का देखि रेखासम्म यी अभिनेत्रीको अनुहारको कोठीले उनीहरुलाई बनाउँछ अझ सुन्दर

बलिउड कलाकारको अनुहारमा पनि कोठी छ जुनले उनीहरुलाई निकै आकर्षक बनाउँछ। कट्रिना कैफको त छैन तर पनि उनको नाइटोभन्दा तल छ। थाहा पाउनुहोस कुन अभिनेत्रीको अनुहारमा छ कोठी :-

रेखा

सदाबहार ब्यूटी रेखालाई बाल्यकालमा नै साथीहरुले बलिउडमा जान आग्रह  गरेका थिए। उनको ओठभन्दा माथि कोठी छन्। रेखाको अनुहारमा त्यो कोठीले झनै राम्रो बनाउँछ।

आलिया भट्ट

अभिनेत्रीं  आलिया भट्ट करोडौँ युवाको दिलको धड्कन हुन्। उनलाई चाहने मान्छे  धेरै नै छ। उनको  आखी भौंभन्दा हल्का पर कोठी छ जुनले उनलाई निकै आकर्षक बनाउँछ।

अनुष्का शर्मा

अनुष्का शर्माको अनुहारमा पनि कोठी छ।  यधपी उनको ज लाइनको नजिक कोठी छ ।

परिणीति चोपडा 

अभिनेत्री परिणीति चोपडाको अनुहारमा पनिकोठी छ। यसलाई हामी सजिलै देख्न सक्छौ। उनको नाकमा कोठी छ।

कट्रिना  कैफ

कट्रिना  कैफको अनुहारमा भने कुनै पनि कोठी छैन। उनको पातलो  कमरमा कोठी छ।

श्रद्धा कपूर

श्रद्धा कपूरको अनुहारमा पनि सुन्दर कोठी छ। यो कोठी उनको ओठभन्दा तल छ जुनले उनलाई निकै आकर्षक देखाउछ ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

सलमान देखि शाहिद सम्म, यी बलिउड कलाकारका छन् एकभन्दा धेरै आमा