ज्योतिष शास्त्र अनुसार निश्चित अन्तरालमा सबै नौ ग्रह आफ्नो राशिमा बदलिरहन्छ । ज्योतिषमा ग्रहको राशि परिवर्तनको निकै महत्त्व हुन्छ जब कुनै पनि ग्रह एक राशिलाई छोडेर अर्को राशिमा जान्छ तब अर्को राशिको जीवनमा असर पर्छ। यसैक्रममा २२ अक्टुबर साहस, बल, तेज र पराक्रमको प्रतीक मानिने मंगल ग्रह कन्या राशिबाट तुलामा गोचर गर्दैछ । वैदिक ज्योतिषशास्त्र अनुसार जब मंगलको राशि परिवर्तन हुन्छ तब यसको प्रभाव कुनै एक राशिमा हुन्छ । थाहा पाउनुहोस् मंगलको गोचरले कुन -कुन राशिको भाग्य खुल्नेछ ।
वृष राशि:मंगल तुला राशिमा गोचर हुँदा वृष राशिलाई निकै लाभ मिल्नेछ । तपाईले छिट्टै खुशीको खबर सुन्न पाउनुहुनेछ । यी राशिको व्यक्तिको पेसा क्षेत्रमा पदोन्नति मिल्नेछ । जो मान्छे व्यपारमा संग्लग्न छन् । उनीहरुले धेरै मात्रामा नाफा प्राप्त गर्नेछन् । परिवारको सवैजना धार्मिक आयोजनमा भाग लिनुहुनेछ ।
तुला राशि: यस राशिका व्यक्तिको राम्रो समय सुरु भएको छ । मंगलको गोचर हुनु तपाईको राशिको लागि निकै शुभ सङ्केत हो । कार्यक्षेत्रमा विस्तार हुने सङ्केत प्राप्त गर्नुहुन्छ । जुन व्यक्ति पेसामा लागिरहेका छन् । उनीहरुको लागि शुभ अवसर रहेको छ । रोकिएको काम पूरा हुनेछ कुनै खास व्यक्तिसँग भेट हुन् सक्छ र त्यस भेटबाट निकै लाभ मिल्ला ।
सिंह राशि:यस राशिका व्यक्तिलाई धन लाभ हुने योग छ । विवादित मामिला सुल्झिनेछ । परिवारमा सबै सदस्यबीच मेलमिलाप हुनेछ । टाढाको यात्रा हुनेछ जुन् निकै लाभदायक साबित होला । व्यापारीले व्यापारमा फाईदा पाउनेछन् ।
कुंभ राशि:मंगलको गोचर तपाईको लागि निकै लाभदायक छ । तपाईले उपहार प्राप्त गर्न सक्नुहुन्छ सबै कार्यमा सफलता प्राप्त होला । धनको आगमन पहिलाभन्दा धेरै देख्न पाउनुहुन्छ समस्या सबै अन्त्य हुनेछ ।