यसरी गरे नेपाली कलाकारहरुले लक्ष्मी पुजा, तस्विर सहित!

काठमाडौँ , कार्तिक १९ ।   हिन्दु धर्मावलम्बीहरूको लागि दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार हो । स्वदेश तथा विदेश जहाँ रहेपनि नेपालीहरुले  दशैं र तिहार मनाउने गर्छन। त्यस्तै तिहारमा पनि लक्ष्मी पुजालाई  सबैभन्दा विशेष मानिने गरिन्छ।

बिहीबार साँझ घर-घरमा आ-आफ्नो तरिकाबाट धुमधामसंग  लक्ष्मी पुजा गरेका छन्। त्यस्तै  नेपाली सेलिब्रेटीहरुले पनि धनधान्यदेवी लक्ष्मीको पूजा  गरेका छन्। हेर्नुहोस तस्विर:

 

प्रकाशित : शुक्रबार, कार्तिक १९, २०७८१२:३०

भोलि टिकाको दिन पानी पर्ला कि नपर्ला ? यसो भन्छन् मौसमविद् !