32 क्वालिफायरहरू मध्ये लगभग आधा टोली पुष्टि भएसँगै, गोलले ले विश्वकप हुनु १२ महिना अगाडी नै आउँदो विश्वकपमा प्रमुख दाबेदारहरुको पावर र्यान्किंग तयार पारेको छ।
विश्वभरका टोलीहरू आफ्नो छनौट अभियानमा व्यस्त रहेका छन्। हालसम्म कुल १३ टोलीले आउँदो संसकरणको विश्वकपका लागि टिकट काटिसकेका छन्। तर कतार विश्वकपको उपाधि उचाल्ने प्रमुख दाबेदारका रूपमा कसलाई हेरिएको छ त ?
गोलले हालको शीर्ष २० दावेदारहरूको सूची सार्वजनिक गरेको छ। यस्तो रहेको छ उक्त सूची…..
२०. कतार
१९. क्यानडा
१८. सर्बिया

१७. इजिप्ट
१६. मेक्सिको
१५. स्विजरल्याण्ड

१४. सेनेगल
१३. क्रोएशिया
१२. संयुक्त राज्य अमेरिका

११. पोर्चुगल
१०. इटाली
९. नेदरल्याण्डस्

८. डेनमार्क
७. अर्जेन्टिना
६. बेल्जियम

५. ब्राजिल
४. स्पेन
३. जर्मनी

२. इंग्ल्याण्ड
१. फ्रान्स

