काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली बिहिबार देखि सक्रिय हुने सम्भावना देखिएको छ। हाल सामान्य अवस्थामा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बिहिबारबाट बढ्ने भएको हो।
पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुँदा बिहिबारबाट देशभर केहि दिन पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडाैँ हल्काफुल्का वर्षाको सम्भावना रहेको छ।
बिहिबारबाट सक्रिय हुने पश्चिमी न्यूनचापीय प्रणाली शुक्रबार र शनिबार अझ बढी सक्रिय हुने मौसमविद्हरुको अनुमान छ। त्यसक्रममा पहाडी क्षेत्रमा पानी पर्नेछ भने उच्च पहाडी ततहा हिमाली क्षेत्रहरुमा हिमपात हुनेछ।
आगामी तीन दिनको मौसमपूर्वानुमान निम्न छ –