शनि छिट्टै उदय हुँदै ,यी ४ राशिको जीवनमा हुनेछ आर्थिक स्थिति मजबूत !

 शुक्रवार २८ जनुवरी  २०२२ मा शनिदेव मकर राशिमा अस्त भएको थियो जुन  24 फेब्रुअरी 2022 मा उदाउनेछ। शनिको उदयका कारण ४ राशिका व्यक्तिलाई धन लाभ हुने सम्भावना छ । उनीहरुको आर्थिक अवस्था मजबुत हुनेछ । कुनकुन हुन् त ति राशी :

मेष : शनि ग्रहको उदयले कार्यस्थलमा तपाईको गतिमा आएको रोक हटेर रोकिएको काम पूरा हुनेछ। धनसम्पत्ति लाभ हुनेछ र आर्थिक अवस्था बलियो हुनेछ। कार्यस्थलमा सकारात्मक परिणाम देख्न सल्क्नुहुन्छ।

मिथुन : शनिको उदयले तपाईको मानसिक तनाव कम हुनेछ। जीवनसाथीको हरेक काममा सहयोग मिल्नेछ । तपाईलाई  जागिर प्राप्त हुनेछ। साथै तपाईको कार्यको प्रशंसा हुनेछ। यात्रामा जाने अवसर मिल्नेछ । मिहिनेतको फल मिल्नेछ ।

तुला :शनिको उदयसँगै नयाँ कामको प्रस्ताव आउनेछ। सुख सुविधामा वृद्धि हुनेछ । तपाईको रोकिएको काम पुरा हुनेछ । मनोकामना पूरा हुनेछन् र अभिभावकको सहयोग प्राप्त हुनेछ। कार्यस्थलमा सफलता मिल्ने सम्भावना छ ।

 

 

कुंभ : शनि ग्रहको उदयले काममा पदोन्नति र यात्रामा जाने सम्भावना छ । तपाईको आम्दानीमा वृद्धि हुनेछ र विगतमा गरेको प्रयास फलदायी हुनेछ।

 

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१४:१९

यस वर्षको शिवरात्रि हुनेछ अझ विशेष, बन्नेछ अत्यन्त शुभ पञ्चग्रही योग !