भोलि फाल्गुन १८ गते बुधबार,शुभ-अशुभ कस्तो रहला दिन ?हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक रूपले स्फूर्तिको अनुभव हुनेछ। घरको वातावरण आनन्ददायी रहनेछ। आर्थिक लाभको साथसाथै व्यवसायमा सन्तोष  अनुभव गर्नुहुनेछ। सामाजिक दृष्टिले प्रतिष्ठा वृद्दि हुनेछ। मित्र ,आफन्तसँग आनन्दमय पर्यटन तथा वस्त्राभूषणको अवसर प्राप्त  हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आकस्मिक खर्च हुनेछ। विद्यार्थीलाई पढ्न लेख्नमा विघ्न आउनेछ। मन केहि अधिक उध्विग्न रहनेछ। मध्यान्नपछि घरमा सुखशान्तिको वातावरण बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। कार्य सफलताबाट यश प्राप्त हुनेछ। प्रतिस्पर्धिमा विजय प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

जमीन, पसल आदि पत्रको  विषयमा सावधानी अपनाउनुहोला। परिवारसँग बिना कारण तनाव बढ्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।  विद्या, अभ्यासमा  विध्न-बाधा आउनेछ। आकस्मिक धन होला। मित्रसँग भएको भेटले मन प्रसन्न रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन आध्यात्मिक र गूढ़ विद्यामा सिद्धि प्राप्त गर्नको लागि दिन राम्रो रहेको छ। शारीरिक र मानसिक स्वास्थ्यले तपाईलाई आनन्दित गर्नेछ। केहि अधिक संवेदनशीलता अनुभव गर्नुहुनेछ। मध्यान्नपछि उपाधिको कारण तपाई चिन्तित रहनुहुनेछ। स्फूर्ति र प्रफुल्लितताको अभाव रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मधुरवाणीले कुनै कार्यमा विजयी बन्ने समर्थ हुनेछ। परिवारको मान्छेसँग आनन्दपूर्वक समय बित्नेछ। मध्यान्नपछि कुनै कार्य नसोची गर्नुहोला। आफ्नोबाट  लाभ हुनेछ। मित्र-आफन्तसँग भेट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन शुभफलदायी रहेको छ। बोलीको प्रभावले तपाईलाई लाभदायी स्थापित गर्नेछ। वैचारिक समृद्धि अन्य व्यक्तिलाई प्रभावित गर्नेछ।व्यवसायिक दृष्टिले दिन लाभदायी हुनेछ। मन आनन्दित रहनेछ। आर्थिक लाभ होला। परिवारमा वातावरण आनन्ददायक रहनेछ। बौद्धिक चर्चामा विवादलाई टालेर चर्चाको आनन्द लुट्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक खर्च गर्नको लागि सावधानी अपनाउनु होला। शारीरिक र मानसिक अस्वस्थताको कारण मित्रसँग उग्र चर्चा वा झगडा़ नहोस्  यस कुराको ध्यान रहनुहोला। मध्यान्नपछि स्थितिमा  सुधार हुनेछ। मानसिक स्वस्थताको साथसाथै मधुरताले अन्य मान्छेसँग आनन्द प्राप्ति हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अनेक क्षेत्रमा लाभ र और यश-कीर्ति प्राप्त  हुनेछ। धनको प्राप्तिको योग रहेको छ । मित्रमा खर्च हुनेछ। मध्यान्नपछि  शारीरिक र मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। स्वभावमा क्रोध रहनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन लाभकारी रहेको छ। घरको क्षेत्र तथा व्यवसायको क्षेत्रमा वातावरण आनन्दमय रहनेछ। शारीरिक स्वास्थ्य भीपनि शुभ रहनेछ। व्यवसायमा  लाभ पनि हुनेछ। सरकारी कार्यमा लाभ हुनेछ। अनेक क्षेत्रमा यश-कीर्ति प्राप्त हुनेछ। आय र व्यापार दुवै वृद्दि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन पूर्ण रूपले  शुभ फलदायी रहेको छ। विदेश-स्थित आफन्तको  समाचारले मन प्रफुल्लित हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। तपाईको मनमा रहेको कार्य-योजना पूर्ण हुनेछ । व्यवसायी वर्गबाट  व्यवसायमा लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सम्पूर्ण दिन शुभफलदायी हुनेछ। क्रोध र बोलीमा ध्यान राख्नुहोला। परिवारसँग वाद-विवादमा नपर्नुहोला। मध्यान्नपछि आफन्त तथा मित्रसँग समय आनन्दपुर्वक बित्नेछ। धार्मिक प्रवास हुनेछ। विदेशबाट  समाचार मिल्नेछ। ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दैनिक कार्यमा शान्ति प्रदान गर्नेछ। कुनै मनोरंजक स्थलमा मित्र तथा पारीचितसँग आनन्द मनाउने आयोजन बनाउनु हुनेछ। परिवारसँग मतभेद हुनाले मनदुःख बढ्नेछ। आर्थिक व्यय होला। जलबाट टाढा रहनुहोला।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८२०:३२

आज फाल्गुन १८ गते बुधबार,शुभ-अशुभ कस्तो रहला दिन ?हेर्नुहोस् आजको राशिफल !