भाग्यमानीले मात्र पाउँछन् यी ३ राशिका पत्नी, घरलाई स्वर्ग बनाउँछिन् !

बुहारीलाई घरको लक्ष्मी मान्ने गरिन्छ। यो कुरा केहि राशिका केटीहरूमा पूर्ण रूपमा फिट हुन्छ। ज्योतिष शास्त्रका अनुसार यस्ता ३ राशि छन्, जुन राशिका युवतीहरूलाई लक्ष्मीको रूप मानिन्छ। यस्ता युवतीसँग विवाह हुने मानिसको जीवन नै कायापलट हुन्छ, जीवन धन सम्पत्तिले भरिन्छ। यी युवतीलाई पतिको भाग्य मानिन्छ। यति मात्र होइन, यस्ता युवतीहरु पतिको परिवारका लागि पनि निकै भाग्यशाली साबित हुन्छन्।

कर्कट राशि 

यो राशिका युवती आफ्नो जीवनसाथीका लागि निकै भाग्यमानी मानिन्छन्। उनीहरुको जीवनमा सुखसुविधाको कहिल्यै कमी हुँदैन। यी युवतीहरुसँग विवाह गर्ने केटाको जीवन पनि सधैं सुखमय हुन्छ। यस्ता युवतीको पाइला जुन घरमा पर्छ, त्यो घरमा सधै सुख-समृद्धि रहन्छ।

मेष राशि 

यो राशिका युवतीहरु निकै खुसी स्वभावका हुन्छन्। उनीहरुले आफ्नो स्वभावले तुरुन्तै कसैलाई आफ्नो बनाउँछन्। यी युवतीहरु प्रायः आफ्नो परिवारका सदस्यहरूका प्रिय हुन्छन्। आफ्ना सबै कामहरू पूरा गर्न सक्दो प्रयास गर्छन्। भनिन्छ उनीहरुसँग बिहे गर्ने केटाको भाग्य बदलिन्छ।

मकर राशि 

यो राशिका युवतीहरु पनि पतिका निकै भाग्यशाली साबित हुन्छन्। यिनीहरुसँग विवाह गर्ने मानिसको भाग्य चम्किन्छ। यी युवती जुन घरमा विवाह गरेर जान्छन्, त्यो घरमा कहिल्यै पनि धनको कमी हुँदैन। आफ्नो घरलाई धनले भरिपूर्ण बनाउँछन्।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१४:०६

हरेक दु: खमा तपाईंको साथी रहन्छन् यी ३ चीज, छैन भने जीवन हुन्छ नर्क जस्तै !