‘राजयोग’ का साथ जन्म लिन्छन् यस्ता महिला, हरेक पाइलामा पछ्याउँछ सुख-समृद्धिले !

नाम हरेक व्यक्तिको लागि धेरै विशेष हुन्छ। नामको पहिलो अक्षरबाट व्यक्तिको जीवनसँग सम्बन्धित धेरै महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सकिन्छ। यहाँ हामी केही यस्ता अक्षरहरूको बारेमा बताउन गइरहेका छौँ, जसबाट नाम सुरु हुने युवतीहरू पतिको परिवारका लागि भाग्यशाली मानिन्छन्। भनिन्छ जुन घरमा उनीहरुको शुभ पाइला पर्छ, त्यहाँ सुख समृद्धि आउँछ। उनीहरु राजयोग लिएर जन्मिएका हुन्छन्। उनीहरुको जीवनमा धनको कहिल्यै कमी हुँदैन।

D अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीलाई भाग्यमानी मानिन्छ। उनीहरुलाई लक्ष्मीको रूप मानिन्छ। उनीहरु राजयोग लिएर जन्मिएका हुन्छन्। जसका कारण उनीहरुको जीवनमा सुख-सुविधाको कुनै कमी हुँदैन। यी युवतीले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्छ। जीवनमा आउने हरेक चुनौतीलाई साहसका साथ सामना गर्छन्। पतिका साथमा परिवारका लागि पनि यी महिला अत्यन्त भाग्यशाली साबित हुन्छन्।

L अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवती धनको हिसाबले निकै भाग्यमानी हुन्छन्। उनीहरुले आफ्नो जीवनको हरेक पाइलामा भाग्यको साथ प्राप्त गर्छन्। उनीहरुले पतिको परिवारको भाग्य बदल्न सक्ने क्षमता राख्छन्। उनीहरूको चम्किलो भाग्यको लाभ उनीहरूको परिवारका सदस्यहरूले पनि पाउँछन्।

M अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीलाई भाग्यमानी मानिन्छ। उनीहरूको तेज भाग्यको लाभ उनीहरूको परिवारका सदस्यहरूले पनि पाउँछन्। कुनै पनि घरमा उनीहरुको पाइला पर्नु नै शुभ हुन्छ। उनीहरु राजयोग लिएर जन्मिएका हुन्छन्।

P अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीहरु भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा सफलता पाउँछन्। उनीहरु निकै मेहनती र इमानदार हुन्छन्। छिट्टै हार मान्दैनन्। यी महिलाको प्रवेशले जुनसुकै घरमा पनि लक्ष्मीको आगमन हुन्छ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१६:३५

मीन राशिमा बन्दै निकै महत्वपूर्ण बुधादित्य योग, यी राशिको चम्किनेछ भाग्य !