कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक ! कुन परिक्षा कहिले ? हेर्नुहोस् तालिका सहित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ र ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै यस वर्षको कक्षा १२ र ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२को वार्षिक परिक्षा २०७७ वैशाख ८ गते सोमबारदेखि शुरु हुनेछ। कक्षा १२ को परीक्षा वैशाख १८ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

यता कक्षा ११को वार्षिक परिक्षा भने २०७७ वैशाख २१ गते आइतबारबाट शुरु हुनेछ। बोर्डका अनुसार कक्षा १२ को परीक्षा वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित : बुधबार, माघ ०८, २०७६०८:२६

“सरकारी जग्गा व्यक्तिको नाममा गराउनेलाई सरकारले छाड्दैन, जमिन फर्काउने अभियान शुरु भइसक्यो”