लक्ष्मी समान हुन्छन् यस्ता महिला, पाइला राखेको ठाउँ हुन्छ स्वर्ग !

बिहेपछि अचानक पुरुषको भाग्य चम्कियो भन्ने कुरा तपाईंले आफ्नो वरिपरी कसैले सुन्नु भएको होला। अथवा कसैको घरमा दुलहीको शुभ पाइला लाग्ने बित्तिकै त्यो परिवारले धेरै प्रगति गर्न थाल्यो। ज्योतिष शास्त्र अनुसार महिलाहरुको शुभ ग्रह र नक्षत्रका कारण यस्तो हुन्छ। ज्योतिष शास्त्र अनुसार ३ अक्षरबाट सुरु हुने नाम भएका युवतीलाई साक्षात् लक्ष्मी समान मानिन्छ। यस्ता महिलाले पाइला राखेको ठाउँ स्वर्ग बन्ने गर्छ।

D अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीलाई भाग्यमानी मानिन्छ। जहाँ-जहाँ तिनीहरूको शुभ पाइला पर्छ, त्यहाँ सुख-समृद्धि आउँछ। यी महिलाहरुले श्रीमानको परिवारको भाग्य चम्काउने मानिन्छ। उनीहरले आफ्नो पतिको भाग्य बढाउँछन्।

K अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीलाई पनि निकै भाग्यमानी मानिन्छ। एकपटक काम गर्ने संकल्प गरेपछि सफलता प्राप्त गरेरै छाड्छन्। उनीहरु बिहे गरेपछि जुन घर जान्छन्, त्यहाँ माता लक्ष्मीको कृपाको वर्षा हुन थाल्छ। यिनीहरूलाई सबैको भाग्य चम्काउने लक्ष्मी मानिन्छ।

L अक्षर 

यो अक्षरबाट नाम सुरु हुने युवतीहरु निकै भाग्यशाली हुन्छन्। मेहनत गरेर कुनै पनि काममा सफलता पाउन सक्छन्। तिनीहरू बुद्धिमान र चतुर हुन्छन्। हरेक काममा भाग्यले पूरा साथ दिनेछ। श्रीमानको घरमा यी महिलाको शुभ पाइला पर्ने बित्तिकै उक्त घरमा सुख-समृद्धि आउँछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:१६

प्रेमलाई खेल नै सम्झिन्छन् यी ४ राशिका मानिस, जीवनमा हुन्छ पटक-पटक प्रेम !