‘से’क्स र्याकेट’ मा भेटियो बलिउडका ३ अभिनेत्री, २ पुरुष पक्राउ!

मुम्बईमा अहिले  पुलिस लगातार से’क्स र्याकेटको भण्डाफोर गरिरहेका छन् । अघिल्लो एक महिनामा पुलिसले यस्ता घटनाको  खुलासा गरिसकेको छ ।

एकपटक फेरि पुलिसले एक र्याकेटको  पर्दाफास गरेको छ  जुन बलिउडसँग सम्बन्धित रहेको छ । खबर अनुसार पुलिसले मुम्बईको  अंधेरी इलाका  स्थित इम्पेरीयल प्यालेस होटलबाट प्रोडेक्शन म्यानेजर  नवीद शरीफ अहमद अख्तर र कास्टिंग डायरेक्टर नवीद सादिक सयादलाई  गिरफ्तार गरेको छ। साथै  तीन महिलालाई त्यहाँबाट सुरक्षित बाहिर निकालेका छन्।

जानकारी अनुसार यी मध्ये दुई  विदेशी छात्रा भने एक पुणेको एक कलेजमा पढ्छिन्  । फिल्ममा काम गर्ने ईच्छाले उनीहरु  मुम्बईमा आएका थिए र यसैबीच उनिहरुको मित्रता  अख्तर र सयादसँग भयो ।

यी दुईले ३ युवतीलाई  दे’ह व्यपार गर्न दवाब दिएका थिए । पुलिसले  अधेरी इलाकाबाट  एकै  से’क्स र्याकेटमा फसेका तीन अभिनेत्रीलाई बचाएका थिए । यसमा संलग्न एक महिलालाई पनि  गिरफ्तार गरिएको छ । रिपोर्ट्स अनुसार ३ युवती मध्ये एक अभिनेत्री रहेको र उनि सावधान इंडियामा देखिसकेकी छन्। दोस्रो अभिनेत्रीले  वेब सीरीजमा काम गरेकी छन् । तेस्रो अभिनेत्री  मराठी फिल्ममा काम गर्ने अभिनेत्री हुन् ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१२:३६

सभामुख सापकोटाले त्यागे नेकपा !