छिट्टै करोडपति हुन्छन् यी समयमा जन्मिएका मानिस, पैसाको सिरानी राखेर सुत्छन् !

जन्म मिति हरेक व्यक्तिको लागि विशेष हुन्छ। धेरैजसो मानिसहरु आफ्नो जन्म मिति आफ्नो लागि भाग्यशाली मान्छन्। अंकशास्त्र अनुसार, एक व्यक्तिको जन्म मितिले उसको जीवनको बारेमा धेरै बताउँछ। अंकशास्त्रमा ९ मूलांकलाई निकै शुभ मानिन्छ। आउनुहोस् ९ मूलांकका बारेमा जानौँ…

९ मूलांकमा कुन जन्म मिति समावेश गरिएको छ? 

अंगशास्त्र अनुसार जसको जन्म मिति ९, १८ र २७ तारिख हो, उनीहरुको मूलांक ९ हुन्छ। यस मूलांकका व्यक्तिहरु धेरै भाग्यशाली हुन्छन्। साथसाथै सम्पत्ति र धनको हिसाबले पनि भाग्यमानी हुन्छन्। यसबाहेक यिनीहरुको स्वभाव पनि निकै राम्रो हुन्छ। यस मूलांकका व्यक्तिहरूले आफ्नो भावपूर्ण स्वभावले सबैको मन जित्छन्।

मंगल ९ मूलांकको स्वामी 

अंग ज्योतिष शास्त्र अनुसार मूलांक ९ को शासक ग्रह मंगल हो। मंगल ग्रहको प्रभावले यस राशिका जातकहरुमा उत्साह धेरै हुन्छ। यसबाहेक, तिनीहरू साहसी, निडर र स्वाभिमानी हुन्छन्। तुरुन्तै हार मान्दैनन्। यी मानिस राम्रो नतिजा प्राप्त गर्नको लागि जति मेहनत गर्न पनि तयार हुन्छन्। मेहनतको मामिलामा यी मानिस सबैभन्दा अगाडी हुन्छन्। यसै कारणले पनि सफलताले यस्ता मानिसको कदम चुम्छ।

स्वभाव

अंग ज्योतिष अनुसार मूलांक ९ भएका मानिसहरुको स्वभाव निकै मिलनसार हुने गर्छ। यी मानिसले छिट्टै नै कुनै पनि मानिसलाई आफ्नो बनाउन सफल हुन्छन्। उनीहरु निकै खुस-मिसाज स्वभावका हुने गर्छन्। यसबाहेक उनीहरुको व्यक्तित्व निकै आकर्षक हुन्छ। जसका कारण जो कोही पनि चाँडै उनीहरुप्रति आकर्षित हुन्छन्। यति मात्र होइन, जीवनमा आउने प्रतिकूल परिस्थितिको पनि सामना गर्छन्।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१३:१६

धोका दिन माहिर हुन्छन् यी राशिका मानिस, यी मानिससँग भुलेर पनि नगर्नुहोस् प्रेम !