सपनामा आफैंलाई यस्तो अवस्थामा देख्नु हुन्छ निकै शुभ, मालामाल हुने संकेत !

हामी सबैले सपनामा धेरै चीजहरू देख्छौं जस्तै ठाउँ, व्यक्ति, घटनाहरू आदि। सपना देख्नु एक सामान्य प्रक्रिया हो र हामीले सपनामा के देख्ने भन्ने कुरामा पनि नियन्त्रण हुँदैन। हामी प्रायः सपनामा विभिन्न चीजहरू वा कुनै ठाउँमा देख्छौं। सपना शास्त्रमा ती सपनाको अर्थ बताईएको छ। यस्तोमा यो कुरा जानौं कि सपना शास्त्रका अनुसार सपनामा यी परिस्थितिमा आफैंलाई देख्नुले के संकेत गर्छ।।।

सपनामा तारा हेर्दै गरेको देख्नु 

यदि कुनै व्यक्तिले सपनामा आफैंले तारा हेर्दै गरेको देखेकोमा सपना शास्त्रका अनुसार यो शुभ संकेत हो। यो सपनाको अर्थ तपाईंलाई चाँडै व्यापार वा जागिरमा पैसा प्राप्त हुनेछ, जसले तपाईंको आर्थिक स्थितिमा सुधार ल्याउनेछ।

सपनामा आफैंले गुलाबको फूल लिएको देख्नु 

सपना शास्त्रका अनुसार सपनामा आफैंले हातमा गुलाबको फूल समातेको देख्नुहुन्छ भने यो सपनाको अर्थ चाँडै धनकी देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ, जसबाट तपाईंलाई कतैबाट लाभ मिल्न सक्छ।

सपनामा आफैं रोएको देख्नु 

सपनामा आफैं रोएको देख्नुभयो भने आत्तिनु पर्दैन, किनकि सपना शास्त्रका अनुसार यसलाई शुभ संकेत मानिन्छ। अर्थात् यो सपनाको अर्थ हो कि तपाईंले कुनै ठूलो उपलब्धि हासिल गर्नुहुनेछ।

सपनामा आफैंलाई चियानमा देख्नु 

चिहानको नाम सुन्ने बित्तिकै शरिरमा सिरिंग हुन्छ। तर सपनामा ग्रन्थमा भनिएको छ कि यदि तपाईं सपनामा आफूलाई चिहानमा देख्नुहुन्छ भने यसको अर्थ तपाईंको काममा प्रगति हुनुका साथै रोकिएको धन पनि फिर्ता हुनेछ।

सपनामा आफ्नै ज्यान दिएको देख्नु 

सपनामा यो घटना देख्दा जो कोही पनि डराउछन्। तर सपना शास्त्रका अनुसार यदि कुनै व्यक्तिले आ-त्म-ह-त्याको सपना देख्यो भने यसको मतलब तपाईंको उमेर बढ्नु हो। सुख-समृद्धि बढ्नेछ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१५:००

पर्सीबाट ग्रहचक्रमा बन्दै यस्तो योग, ४० दिन निकै अशुभ रहन्छ यी ३ राशिलाई !