शनिको राशि परिवर्तनपछि १२ जुलाईसम्म शनिले चल्नेछ टेढो चाल,यी राशिमा सुरु हुनेछ शुरू हुनेछ ढैय्या

सबै राशीमा सबैभन्दा ढिला चल्ने र कुनै एक राशिमा सबैभन्दा धेरै समयसम्म गोचर रहने शनि ग्रह मकरबाट कुम्भ राशिमा आईसकेको छ। शनिदेव बितेको २९ अप्रिल २०२२ बाट कुम्भ राशिमा छन्। ज्योतिष शास्त्र अनुसार जब शनिको राशी परिवर्तन हुन्छ यसको प्रभाव सबै राशिमा पर्छ। शनिको राशी परिवर्तनको कारण केहि राशिमा शनिको साढेसाती र ढैय्या आरम्भ हुन्छ भने केहि  राशिमा शनिको प्रभाव कम हुन्छ। शनिको प्रभाव कम हुँदा ति राशिका जाताक्मा निकै राहत मिल्छ। सधैँ जीवनमा आउने समस्या कम हुन्छ र व्य्क्तिलैई सफलता मिलन सुरु हुन्छ। तर शनिको राशी परिवर्तन भएको केहि दिनपछि शनि अब उल्टो छाल चलन लागेका छन्।  शनि १२ जुलाईबाट वक्री हुँदै छन् जसकारण फेरिपनि ति राशिमा शनिको साढे साती र ढैय्या लाग्नेछ जसलाई त्यसबाट मुक्ति मिलेको थियो।

यसै वर्ष शनिको राशी परिवर्तन

ज्योतिष गणनाको हिसाबले २९ अप्रिल २०२२ मा शनिदेव मकर राशिको गणना गर्नको लागि मकर राशिमा प्रवेश गर्छन्। कुम्भ राशी  मकर राशिकोको भाँती शनिदेव्को स्वराशी हुन्। शनिको परिवर्तनबाट मिथुन र तुला राशी हुने व्यक्तिबाट शनिको ढैय्याको प्रकोप खतम भएको थियो। फेरिपनि वृश्चिक र कर्क राशीमा शनिको  ढैय्या सुरु भएको छ।

मिथुन र तुला राशिमा दोस्रो पटक सुरु हुनेछ ढैय्या

१२ जुलाईबाट शनिदेव वक्री चाल चल्दै कुम्भबाट मकर राशिमा फेरी प्रवेश गर्नेछन्। शनि मकर राशिमा प्रवेश गर्दै मिथुन र तुला राशिको मान्छेमा फेरी शनिको ढैय्या सुरु हुनेछ जुन १७ जनुअरी २०२३सम्म यही अवस्थामा रहनेछ। शनिको ढैय्या दोस्रो पटक सुरु हुँदा यस राशिका मान्छेको आफ्नो कार्यक्षेत्रमा असफलता मिल्न लाग्नेछ। फाईदामा कमी र पेसामा मानसिक तनाव बढ्नेछ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१०:५५

भोलि जेष्ठ २ गते बुद्ध जयन्ती,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !