हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।
हेटौँडामा कांग्रेसले खाता खोल्यो !

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१८:००
