काठमाडौं । आज मिति २०७६ साल माघ १२ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र विक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।
– कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र विक्रिदर ३१ रुपैयाँ ४३ पैसा ।
– युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र विक्रिदर ३१ रुपैयाँ १५ पैसा।
– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा।
– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा।
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा विक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा।
– एक बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा र विक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।
हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ: