अन्तमा, अन्तत:२०२२ फिफा विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ राष्ट्रहरू तय भइसकेका छन्। वेल्स, कोस्टारिका र अष्ट्रेलिया यस महिनाको सुरुमा आफ्नो कतारको टिकेट बुक गर्ने अन्तिम तीन टोली बने र खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको लागि आफ्नो यात्रा तय गरेका छन्।
कतार विश्वकप सुरु हुन अब ५ महिना भन्दा पनि कम समय बाँकी रहँदा आज हामी सीबीएसले प्रकाशन गरेको विश्वकप पावर-र्यान्किंगको बारेमा कुरा गर्दैछौं….
यस्तो छ विश्वकप २०२२ को पछिल्लो पावर-र्यान्किंग
टियर १: प्रमुख दाबेदार
१. ब्राजिल (-)
२. अर्जेन्टिना (+२)
३. फ्रान्स (-१)
४. जर्मनी (+४)
५. इंग्ल्याण्ड (-२)
६. स्पेन (+१)
टियर २: सम्भावित दाबेदार
७. उरुग्वे (+३)
८. नेदरल्याण्ड (-१)
९. सेनेगल (-)
१०. बेल्जियम (-४)
टियर ३: नकआउट सम्भावना बोकेका
११. डेनमार्क (-)
१२. क्रोएशिया (+२)
१३. पोर्चुगल (-)
१४. अमेरिका (-२)
टियर ४: मिश्रणमा
१५. सर्बिया (+३)
१६. घाना (+५)
१७. इक्वेडर (-१)
१८. मेक्सिको (-३)
१९. दक्षिण कोरिया (+१)
२०. वेल्स (नयाँ प्रविष्टि)
२१. ट्युनिसिया (+८)
२२. स्विट्जरल्याण्ड (-५)
२३. मोरक्को (-३)
२४. क्यामरुन (-)
२५. जापान (-२)
२६. पोल्याण्ड (-४)
टियर ५: समूहहरूबाट उम्कने सम्भावना निकै न्युन
२७. अष्ट्रेलिया (नयाँ प्रविष्टि)
२८. कतार (-२)
२९. क्यानाडा (-४)
३०. कोस्टा रिका (नयाँ प्रविष्टि)
३१. इरान (-४)
३२. साउदी अरब (-४)