टिभी होस्ट डेविडलाई यसकारण आएको थियो ज्यान मा’र्ने धम्की, गरे खुलासा!

अमेरिकन टिभी  शो होस्ट डेविड लेटरम्यानले हालै एक शोमा ठुलो कुरा खुलासा गरेका छन् । डेविड लेटरम्यानले बताए कि ‘वन्स अपन अ टाइम इन हलिउड ‘  को  निर्देशक क्विंटन टैरेंटीनोले उनलाई मा’र्ने धम्की दिएका थिए ।  यो  विवाद एक केटिको कारण भएको थियो ।

वास्तवमा अंग्रेजी वेबसाइट ऐस शोबिजको अनुआर एक टिभी शोमा डेविडले बताए  कि  क्विंटन एक  स्टारसँग  रिलेशनशिपमा थिए । डेविडको  अनुसार दुवैको जोडी मिल्दैनथियो । त्यसै बेला डेविडले मजाकमा यो सम्बन्धको विरोध गरेका थिए  । तर उनको यो कुराबाट क्विंटन रिसाएर धेरै कुरा सुनाए ।  डेविडले अगाडी बताए कि  विवाद पछि यति बढ्यो कि  क्विंटनले उनलाई मा’र्ने धम्की दिन थाले । फोनमा  क्विंटन भनिरहेका  थिए कि उनी  न्यूयोर्क आएर डेविडलाई मा’र्दिन्छु।

यधपी केहि समयपछि  डेविडलाई क्विंटनले  माफी मागे । अघिल्लो वर्ष  डेविडको  शो ‘माय नेक्स्ट गेस्ट नीड्स नो इंट्रोडक्शन’ मा  शाहरुख खान देखिएका थिए  । शो २५ अक्टूबर  २०१९ मा  नेटफ्लिक्समा रिलीज भएको थियो । शोको लागि डेविड मुम्केबईमा आएका थिए ।   शाहरुख खानको घरमा उनले समय बिताएका थिए  । शाहरुखको  एपिसोडलाई निकै मन पराईएको थियो । वास्तवमा  क्विंटन टैरेंटीनो हलिउडको चर्चित निर्देशक हुन्  । उनको  फिल्म ‘वन्स अपन ए टाइम इन हलिउड ‘ लाई ९२ औँ   एकेडमी अवार्ड्समा  बेस्ट पिक्चर क्याटगरीमा नामिनेट गरिएको थियो  । यो भन्दा पहिला  टैरेंटीनोले  २०१३ र १९९५ मा अस्कर अवार्ड जितिसकेका छन्  ।

प्रकाशित : आइतबार, माघ २६, २०७६११:०६

पशुपतिबाट नमस्कार अभिवादनको पुनःजागरण!