मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाई पुरै दिन शारीरिक र मानसिक थकान महसूस गर्नुहुनेछ । परिश्रमको अपेक्षा कम सफलता प्राप्ति हुनाले निराश भावना पैदा हुनेछ । सत्ताको सम्बन्धमा थोरै चिन्तित रहनुहुनेछ । यात्रा नगर्नुहोला । तपाईको निर्धारित व्यवहारले अरुलाई हानि नहोस यस कुराको ध्यान राख्नुहोला ।
वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)
हरेक कार्य दृढ, आत्मविश्वास र मनोबलबाट पूरा हुनेछ र सफलता पनि मिल्नेछ। बुबाको तर्पिफबाट लाभ मिल्नेछ। विद्यार्थीगण पढाईमा प्रदर्शन गर्नेछन् । सन्तानको अध्ययन वा अन्य मामलामा खर्च हुनेछ । कलाकार तथा खेलाडीलाई आफ्नो प्रतिभा देखाउनको लागि उत्तम समय रहेको छ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
नयाँ योजना सुरु गर्नको लागि अनुकुल दिन रहेको छ । व्यवसाय गर्नेले सरकारको तर्फबात लाभ पाउनेछन् । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । लामो यात्रा हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)
शारीरिक र मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ । परिणामस्वरूप मनमा नकारात्मक विचार पैदा हुनेछ । पारिवारिक वातावरण नराम्रो होला । विद्यार्थीले पढाईमा ध्यान दिन सक्दैनन् । धन खर्चको मात्रा बढ्नेछ । अनैतिक प्रवृत्ति तर्फ दौडिनुहुनेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
भरपूर आत्मविश्वास र दृढ निर्णय शक्तिको कारण तपाई निर्णयलाई पूरा गर्नुहुनेछ। समाजमा मान- प्रतिष्ठा बढ्नेछ । पिता तथा अभिभावकको सहयोग प्राप्त हुनेछ । मन आनन्दित रहनेछ । वैवाहिक जीवनमा संवादित बनिरहनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
शारीरिक अस्वस्थताका साथसाथै मानसिक चिन्ता वृद्दि हुनेछ । पारिवारिक सदस्यकासँग मनमुटाव हुनेछ । आकस्मिक धन खर्च हुनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
विविध क्षेत्रमा लाभ मिल्नाले शारीरिक र मानसिक रूपबाट स्वस्थ र प्रफुल्लित रहनुहुनेछ । मित्रसँग भेट रमणीय हुनेछ । गृहस्थ जीवनमा सुख- शान्ति अनुभव गर्नुहुनेछ। स्त्री मित्रसँग मिलन हुनेछ । आय वृद्धि हुनेछ । उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
हरेक कार्य निर्विघ्न रूपमा पूरा हुनेछ । गृहस्थजीवनमा आनन्द छाईरहनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । पेसा – व्यवसायमा प्रगति हुनेछ । धन लाभ हुनेछ । सन्तानको प्रगतिमा खुशी रहनुहुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
शरीरमा थकान र बेचैनी अनुभव हुनेछ । स्वास्थ्य राम्रै रहनेछ । मन चिन्ताले व्याकुक्ल रहनेछ । सन्तानको विषयमा चिन्ता उत्पन्न हुनेछ । भाग्यले साथ नदिएको प्रतित हुनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
भरपूर आत्मविश्वास र दृढ मनोबलको प्रणय र रोमान्सले तपाईको दिन रंगिन बनाउनेछ । विपरीत लिंगीय व्यक्तिसँग परिचय र मित्रता हुनेछ । आनन्ददायक यात्रा र सुरुचिपूर्ण भोजन ,नयाँ वस्त्रले तपाईलाई आनन्द हुनेछ । सार्वजनिक मान- सम्मान वृद्धि हुनेछ ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )