सर्स्युको तेलको यस्तो चमत्कारी फाइदा जसले कम गर्ने छ शारीरिक थकान, जानिराखौं !

सर्स्युको तेल स्वास्थ्यका लागि निकै नै उपयोगी छ।  यसको सेवनले बिभिन्न प्रकारका रोगहरुबाट बच्न सकिन्छ। सुत्ने समयमा  हल्कासँग तेलले मालिस गरेर सुत्नाले विभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ।  यसले शरीरमा मेटाबॉलिज्मको मात्रा नियन्त्रण गर्दछ। साथै यसले अनावश्यस्क मोटोपन घटाउन समेत मदत गर्दछ।

यसको प्रयोगले शारीरिक तथा मानसिक तनाव कम हुने , राम्रो निन्द्राको लागि , उपयुक्त रहेको छ।  साथमा सर्स्युको तेलले शरीरमा मालिस गर्नाले पसिनाको माध्यामबाट शरीरका विषाक्त पदार्थ बाहिर निस्की स्वस्थ रहन मदत गर्छ।

सर्स्युको तेलको मालिसले रक्तसंचार प्रक्रिया सहि तरिकाले हुन्छ। भिटामिन ई , एन्टी अक्सिडेन्ट , मिनारल्स जस्ता तत्वले भरिपुर्ण सर्स्युको तेलले शरीरमा मालिस गर्नाले उचित फाइदा पुग्ने देखिन्छ। साथै शारीरिक थकान तथा मानसिक तनाव शान्त गर्नका लागि समेत यो अति नै प्रभावकारी रहने बिश्वास रहेको छ।

 

प्रकाशित : मङ्गलबार, जेठ २८, २०७६११:२५

बासी रोटी खानुका यी फाइदाहरु जुन तपाईलाई थाहै छैन, हेर्नुहोस !