विश्वकै अजिव देशको रुपमा रहेको छ रुस ! हेर्नुहोस् पत्याउनै नसकिने रुस सम्बन्धि तथ्यहरु !

एज्न्सी, दुनियाको मुख्य शक्ति मध्य रुस पनि एक रहेको छ। क्षेत्रफलमा विश्वको सबै भन्दा ठुलो देशको रुपमा रहेको छ रुस। तर यस देशमा क्षेत्रफलको अनुपातमा जनसंख्या भने धेरैनै कम रहेको छ। आज हामी यस लेख मार्फत रुससँग जोडिएका केही रोचक तथ्यहरुको बारेमा चर्चा गर्नेछौ। रुसको राजधानीमा मानिसहरु ट्राफिक जाम देखि बचनको लागि एम्बुलेन्सको प्रयोग गरिन्छ भन्ने गरिन्छ।

भोड्का भन्ने शब्दनै रुसबाट शुरु भएको थियो। यस देशमा मदिरा अत्याधिक रुपमा प्रयोग गर्ने गरिन्छ भने यहाँ भोड्काको जन्म भएको भन्ने गरिन्छ। यहाँको जनसंख्या क्षेत्रफलको अनुपातमा धेरै कम रहेको त सबैलाई थाहै छ। तर यहाँ महिलाको संख्या पनि यति धेरै रहेको छ कि यस देशमा पुरुष भन्दा महिलाको संख्या धेरैनै बढी रहेको छ।

विश्वमा सबै पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कुरामा कसैको पनि दुईमत नहुने गर्छ। तर रुसमा भने सूर्यले पृथ्वीलाई परिक्रमा गर्ने मान्यता रहेको छ। यहाँका धेरै मानिसहरु पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कुरा प्रति असहमत हुने गर्छन्। कुनै संयम रुसमा दार्ही राख्नको लागि पनि कर तिर्नु पर्थ्यो। कर नतिरी दार्ही राखिएमा सरकारले कारवाही गर्ने रुसमा चलन रहेको कुरा धेरै पटक बाहिरिसकेको छ।

विश्वमा धेरै घर-बार बिहिन व्यक्तिहरु पनि रहेका छन् तर यस देशमा भने स्याललाई समेत घरको व्यवस्था रहेको छ। यति मात्र नभएर यस देशमा धेरै अजिव लाग्ने प्रचलन पनि रहेका छन्। यस देशमा फूलको प्रयोगलाई खासै राम्रो मान्ने गरिंदैन। यो देश यति ठुलो रहेको छ कि यस देशको आकार प्लुटो ग्रह भण्ड अपनी ठुलो रहेको भनिने गर्छ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:३१

यी विचित्र लाग्ने शौचालयको ‘डिजाइन’ गरेपछि एकाएक गायब भए इन्जिनियर, अझै छन् फरार….