सरस्वती मातालाई खुशि पार्न घरमा राख्नुहोस् यी चिज, हरेक काममा मिल्नेछ सफलता !

काठमाडौँ । विद्याकी खानी सरस्वती मातालाई जीवनमा आइपरेका हरेक समस्या समाधान गर्न सक्ने क्षमता भएकी देवीको रुपमा लिने गरिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई माता सरस्वतीसँग जोडिएका केही कुराहरुको बारेमा बताउन गइरहेका छौँ ।

१.बिणा : माता सरस्वतीलाई सबैभन्दा धेरै मन पर्ने सामाग्री मध्येको एक हो बिणा । धर्मशास्त्र अनुसरा यसलाई घरमा राख्नुु शुभ मानिन्छ । यसलाई घरमा राख्दा परिवारमा खुसीयाली छाउनुको साथै रचनात्मक कार्यमा ध्यान जाने मान्यता रहेको छ ।

२.हाँसको तस्बिर : सरस्वतीको बाहनको मानिने हाँसको तस्वीर घरमा सजाउनुलाई शुभ मानिन्छ । धार्मिक शास्त्रअनुसार घरमा हाँसको तस्वीर राख्दा खुसीयाली छाउने र हरेक कार्यमा सफलता मिल्ने बताइएको छ ।

३.मयुरको पंखा : देवीदेवतासँग सम्बन्धित रहेको मयूरको प्वाख घरमा राख्नु पनि शुभ मानिन्छ । मयुरको प्वाखलाई घरको पुजा कोठामा राख्दा घरमा भएको नकारात्मक उर्जा घट्नेछ ।

४.कमलको फुल : घरमा पुजा गर्दा हरेक दिन कमलको फुल प्रयोग गर्नु शुभ मानिन्छ । यसरी कमलको फुल प्रयोग गर्दा घरमा थप खुसीयाली छाउने र हरेक क्षेत्रमा सफलता प्राप्त हुने विश्वास रहेको छ ।

५.सरस्वतिको मुर्ति या तस्बिर : सरस्वतीको मूर्ति घरमा राखेर हरेक दिन पुजा गर्दा जीवनमा हरेक सफलता प्राप्त हुने विश्वास रहेको छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:३८

यी चार राशीका युवतीहरुलाई देखेपछि एकै नजरमा फिदा हुन्छन् पुरुषहरु…