यस्ता नारी हुन्छन् सौभाग्यशाली , कसरी चिन्न सकिन्छ त ?

काठमाडौँ । नारी ईश्वरको अद्धितिय सृष्टि हो । भनिन्छ नारीलाई भगवानले समेत बुझ्न सक्दैनन् । जहाँ रहस्य हुन्छ त्यहाँ अनेकौ उत्सुकताहरु लुकोका हुन्छन् । नारी एक आकर्षको केन्द्र हुन । यहि भएर होला नारीले सधै पुरुषलाई आफुतिर आकर्षित गर्ने गर्छिन् । नारीको भाव र नारीको मन पढ्न त्यति सजिलो छैन् । नारीले चाहे भने जस्तोसुकै हर्कत गर्न पनि पछि हट्दैनन् ।

नारीको आकर्षण : रहस्यमय स्वरुपको कारण नारीको आकर्षण सृष्टिको प्रारम्भदेखि निरन्तर कायम छ । प्राकृतिक आकर्षण र विवाह जस्तो संस्कारलाई सफल बनाउनको लागि नारीलाई बुझ्न जरुरी हुन्छ । नारीमाथि गरिएको लामो अध्ययनले नारीमाथि केही रहस्यलाई थोरै मात्रामा जान्न सकिन्छ ।

नारीको नाक यदि छ : नारीमाथि गरिएको एक अध्यन अनुसार सानो मुख भएका नारीलाई शुभ मानिन्छ । तर धेरै सानो मुख भएका नारी भने खासै राम्रो हुँदैनन् । नाक सानो भएका नारहरु कामकाजी हुन्छन् । लामो नाक भएका नारीहरुले जीवनभर रानीको सम्मान सुखभोग गरेका हुन्छन् । नारीको सुन्दर गर्धन, सुडौल छ भने उनीहरुलाई श्रेष्ठ मानिन्छ । सुन्दर गला भएका नारी नै सुन्दरताको सूचक हुन् ।

गोलो र गुलाबी ओंठ : ओठको बीच भागमा रेखा भएका नारीहरु सौभाग्यशाली हुन्छन् । नरम गुलाबी र गोलकार ओंठ भएकी नारीले श्रीमानलाई सुख दिन्छन् । मिलोको दाँत मझौला र सफा छ भने राम्रो मानिन्छ । जुन नारीको दाँत गाईको दुध जस्तै सेतो हुन्छ उनीहरु श्रीमानको प्रिय हुन्छन् ।  पातलो रातो र कमोल जीब्रो भएका नारी सौभँग्यले पुर्ण हुन्छन् । उनीहरुले श्रीमानलाई भरपुर खुसी दिन्छन् ।

मृगको जस्तो आँखा भएका नारीलाई सौभाग्यवती मानिन्छ । उनीहरुले श्रीमानको प्यारा हुन्छन् । कोमल औँला आपसमा जोडिएका परम सौभाग्यशाली हुन्छन् । यसको विपरित यदि कुनै नारीको औला एक आपसमा मिलेको छैन भने उनीहरु धन संचित गर्न सक्न सक्दैनन् ।

नारीलाई कसरी बुझ्ने ?

माथि बताइएका सबै लक्षण पुर्ण छैनन् । किनकी उनीहरुको शारिरिक बनावट र स्वभाव आपसमा नमिलेको हुन्छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:५६

यी हुन जीत्नकै लागि जन्मिएका ३ राशी, हरेक क्षेत्रमा गर्छन् राज !