पछिल्लो समय अव्यवस्थित खानपान र जीवनशैलीका कारण १० मा लगभग सात प्रतिशत मानिस मोटोपनको शिकार बन्न पुगेका छन। जसमध्ये पनि २-३ जान मात्र ठिक्कका मोटा हुन्छन अन्यथा कसैको पेट बाहिर निस्केको, कोहि कस्तो त कोहि कस्तो व्यक्ति पिच्छे मोटोपन पनि फरक फरक हुन्छ।
तर यस्ता मनिसहरुलाई मोटो भने भन्न सकिन्न किनकि यदि यी मानिसहरुले शरीरको कुनै अंगलाई पातलो बनाउने काममा यदि तत्पर भएको खण्डमा आकर्षक शरीर पाउन सकिन्छ।
भिन्न भिन्न प्रकारका मोटोपन मध्येको एक मोटोपन हो मुखको मोटोपन। यसमा पनि एक बिशेष मोटोपन हुन्छ जुन मानिसको चिउँदोमा यानी ‘चिन’ या यसको वरिपरिको भागमा अधिक माम्शपेसी जम्मा भएको हुन्छ।
यसै फ्याटका कारण मुख ठुलो र भद्दा देखिन थाल्दछ्। चिउडोमा जम्मा भएको फ्याट मुख हुदै गर्धन सम्म पनि पुगेको देख्न सकिन्छ। जसले मानिसको व्यक्तित्वलाई पनि असर गर्ने गर्दछ।
यदि तपाई या तपाईका नजिकका कोहि साथीभाईहरु यस्तै समस्याबाट ग्रसित छन भने आज हामी तपाईलाई एक एक्ससाइजका बारेमा बताउन गईरहेका छौं। यस भिडियोमा सिकाएको निर्देशन पालना गरी दिनमा कम्तिमा पनि १० मिनेट करिब एक महिना यस एक्सरसाइज गरेको खण्डमा फरक परिणाम पाउन सकिन्छ।
भिडियो हेर्नुहोस र चिउँडोमा अनावश्यक थुप्रिएको मासुबाट सजिलैसंग छुटकारा पाउनुहोस।