सुन्दर केटीहरु देख्दा डर लाग्छ ? लाग्छ भने तपाईलाई लागेको छ यस्तो रोग !

सुन्दर केटिहरु जुनै केटालाई पनि मन पर्छ र कुनै पनि केटा सुन्दर केटिप्रति आकर्षित हुनु नौलो कुरा हैन। तर के कहिलै तपाईंले सुन्दर केटि देख्नु भयो, उनलाई देखेर हजुरको पसिना आउन लग्यो र उनीसँग बोल्नुको सट्टा डरको आभास भयो ? यदी यस्तो भएको छ भने तपाईंमा महिलासँग डर लाग्ने फोबिया हुनसक्छ। यस्तोमा तपाईंलाई डाक्टरसँग परामर्स लिन जरुरी छ। आउनुहोस् जानी राख्नुहोस् यस्तो फोबियाको बारेमा…

भेनस्ट्रोफोबिया भनिन्छ यस्तो डरलाई 

भेनस्ट्रोफोबिया अथवा राम्री केटिसँगको डर। प्राय पुरुषलाई सुन्दर केटीहरु मन पर्छ तर केहि यस्ता पुरुष पनि हुन्छन् जो सुन्दर स्त्रीलाई देख्दा अथवा उनिहरुसँग कुरा गर्ने सोचदा पनि निकै डराउँछन्। उनीहरुको यस्तो फोबियालाई भेनस्ट्रोफोबिया अथवा क्यलिगनोफोबिया भनिन्छ।

डरको कारण 

यस प्रकारको फोबियाको कारण अतितमा घटेको  कुनै वास्तवि घटना  हुन सक्छ। यदि तपाईंलाई वाल्यावस्था वा किशोरावस्थामा सुन्दर केटीसँग कुरा गर्न गार्हो हुन्थ्यो भने, त्यसपछि बिस्तारै यो समस्या तपाईंको दिमागमा बस्न सक्छ । परिणामस्‍वरूप यसले एक फोबियाको रुप  लिन्छ र अन्तत तपाईंलाई सुन्दर केटिसँग कुरा गर्नमा एक किसिमको अनौठो डर लग्न थाल्छ।

शारीरिक लक्षण 


शरीर कम्न थाल्नु

स्वास फेर्न उप्ठेरो लाग्नु

धड्कन छिटो हुनु र हात र खुट्टाहरू धराशायी हुनु

ग्यास्ट्रिक गडबडी, बान्ता, टाउको दुख्नु , दिक्क लाग्नु

अचानक रुनु

भावनात्मक लक्षण


टाडा भाग्न मन लाग्नु

मनमा घरि घरि आत्महत्याको ख्याल आउनु

आफू अन्धो भएको, आफू जटिल अवस्थामा भएको जस्ता नकारात्मक सोच आउनु

कुनै समय आफु मुर्ख जस्तो महसुश गर्नु ,आफ्नो क्रियाकलापमा आफ्नै नियन्त्रण नहुनु

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७११:२५

पिउनु भन्दा पहिले याद गर्नुहोस्, कहिले-कहिले विष बन्छ जुस !