राशि अनुसार सबैभन्दा यस दिन सावधान रहनुहोस् ! हेर्नुहोस् तपाईको शुभ र अशुभ दिन !

हरेक दिन सबै राशिको लागि शुभ हुन्छ भन्ने हुँदैन। फरक ग्रह चाल साथै ग्रह स्थितिका कारण हरेक दिन फरक-फरक फल मिल्ने हुन्छ। ज्योतिष शास्त्रमा कुन दिन कुन राशिको लागि शुभ भन्ने कुरा उल्लेख गरिएको छ। आज हामी यस लेखमा कुन राशिको लागि कति-कति गरे शुभ साथै कति गते अशुभ भन्ने विषयमा चर्चा गर्ने छौँ।

मेष

शुभ गते: २, ३, ११, १२, १३, २१ , २२, २९, ३०, ३१

अशुभ गते:  १९, २०, २३, २४, २७,२८

वृष 

शुभ गते: ७,८,१६,१७,१८,२५,२६

अशुभ गते: ४,५,२३,२४,२७,२८

मिथुन

शुभ गते: ७,८,१६,२५,२६

अशुभ गते: ४,५,२३,२४,२७,२८,३१

कर्कट

शुभ गते: ९,११,१९,२०,२७,२८

अशुभ गते: २,३,६,७,८,२५,२६,२९,३०,३१

सिंह

शुभ गते: २,३,१२,१३,२१,२२,२९,३०

अशुभ गते: ४,५,६,९,१०,२७,२८

कन्या

शुभ गते: ४,५,१४,१५,१६,२३,२४

अशुभ गते:  २,३,७,८,११,१२,१३,२९,३०

तुला

शुभ गते: ७,८,१७,१८,२५,२६

अशुभ गते:  ४,४,९,१०,११,१४,१५,३१

वृश्चिक

शुभ गते: ९,१०,१९,२०,२७,२८

अशुभ गते:६,७,८,१२,१३,१६,१७,१८

धनु

शुभ गते: २,३,१२,१३,२१,२२,२९,३०,३१

अशुभ गते: ९,१०,१४,१५,१६,१९,२०

मकर

शुभ गते: ४,५,६,१४,१५,२३,२४,३१

अशुभ गते: ११,१२,२३,१७,१८,२१,२२

कुम्भ

शुभ गते: ६,७,८,१७,१८,२५,२६

अशुभ गते:१४,१५,१९,२०,२३,२४

मीन

शुभ गते: ९,१०,११,१९,२७,२८

अशुभ गते: १६,१७,१८,२१,२२,२५,२६

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१५:१७

घर वरिपरि यी रुखहरु छन् भने कहिले पनि राम्रो हुँदैन !