दिमाग गोजीमा राखेर निकाले यस्तो जुक्ति ! हेर्नुहोस् अनि हाँसो रोक्न कोसिस गर्नुहोस् ! (तस्विरहरु)

पछील्लो समय समाजिक संजालको प्रयोग बढेको तथ्यांकहरुले देखाएको छ। यससँगै विभिन्न समयमा विभिन्न तारिकका तस्विरहरु भाइरल हुने गरेका छन्। आज हामी तपाईलाई केहि भाइरल तस्विरहरु देखाउने छौँ। हामीले यी तस्विरहरु इन्टरनेटबाट खोजेर राखेका हौं। मानिसहरुले लगाएको नयाँ-नयाँ जुक्तिहरु हामी यस लेखमा देखाउने छौँ।

कफी बनाउने नयाँ तरिका !

गर्मीमा यसरी चलाउन सकिन्छ बाइक!

के गर्नु हजुर ऐना हरायो !

पैसा घडीमा खर्च गर्नु भन्दा यसरी बचाउनु होस् !

ट्रेनलाई हतार भए के भयो त ? हामी सुत्छौँ मस्त !

श्रीमती माइत जाँदा दुख पाइयो !


छोरालाई आरामदायी कुर्सि !


लामखुट्टेलाई नषामा यसरि डुबाउनु पर्छ !

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१३:४१

जिन्स पाईन्टमा सानो गोजी किन राखिन्छ? तपाइँलाई थाहा छ ?